After header
Browsing Category

समाचार

जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नि कोरोना

-रमेश लम्साल  काठमाडौं । पछिल्ला दिनमा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका…

पिसिआर रिपोर्ट नआएपछि क्वारेन्टिनमा बसेकाहरु आन्दोलित : प्रहरीद्वारा अश्रुग्यास र हवाईफायर

रौतहट । रौतहटको राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा बसिरहेका संकास्पद बिरामीको  पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलन भएको छ । राजपुर नगरपालिका- १ बहुअर्वा क्वारेन्टिनमा बसेका बिरामी तथा उनका आफन्तले पिसिआर रिपोर्ट आउन ढिलोभएको भन्दै…

विवादकै बीच माइतीघरमा युवाहरुको प्रदर्शन

काठमाडौं । केही दिनयता सरकारको विरोधमा देशव्यापी प्रदर्शनरत युवाहरुको समूहले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । शनिबार संविधान संशोधन प्रस्ताव पारित हुने दिन भएकैले प्रदर्शनको दृश्य केही पृथक पनि देखिन्थ्यो ।…

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार…

गुडिरहेको मोटरसाइकलमा हाँगाले लागेर २ वर्षीया बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय…