
Browsing Category
राजनीति
जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा
जापानमा सम्राट आकिहितोले मङ्गलवार राजगद्दी परित्याग गरेको घोषणा गरेका छन्।
जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गरे।
दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले!-->!-->!-->!-->!-->…
दक्षिण एशियामा भएका पाँच ठूला उग्रवादी आक्रमण
श्रीलङ्कामा आइतवार भएका शृङ्लाबद्ध बम आक्रमणले त्यहाँ दशकौँसम्म चलेको गृहयुद्धलाई फेरि एक पटक स्मरण गराइदिएको छ।
मङ्गलवार देशमा शोक मनाइँदैछ भने थप हमला हुन नदिन र शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन थाल्न भन्दै देशमा सङ्कटकाल घोषणा गरिएको!-->!-->!-->…
लाइसेन्स फेल चिकित्सक विभूषित
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम!-->…
आक्रामक अख्तियार : भ्रष्टाचारको आरोपमा को-को परे ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो। तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए। यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो।
!-->!-->!-->…
जनकपुर बमकाण्डका आरोपी पूर्वमन्त्री सहित ७ जनालाई जन्मकैद
पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम विस्फोटमा पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन!-->!-->!-->…