
Browsing Category
राजनीति
नेपालका चार शहिदहरुको केहि अचम्म लाग्ने कुराहरु
पुराना पुस्ताका धेरै नेपालीले शहीद भन्नेबित्तिकै सम्झने नाम हुन् - शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ।
जहानियाँ राणा शासनविरुद्ध आवाज उठाएकै कारण मारिएका उनीहरूलाई अहिले पनि धेरैले साँच्चैका शहीदका रूपमा!-->!-->!-->…
नेपालमै पारमाणविक भट्टी चलाउन सकिने
सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी नै चलाउन सक्ने गरी लाइसेन्स वितरण गर्ने भएको छ । यसमा निजी र बाह्य क्षेत्रको लगानी ल्याउने गरी सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थलाई सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्न व्यवस्था गर्न!-->…
इरानले ‘ठूलो मूल्य’ चुकाउनुपर्ने अमेरिकी चेतावनी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानी नेताहरूलाई चेतावनी दिँदै यदि उनीहरूले अमेरिका उसका नागरिक वा मित्र राष्ट्रलाई कुनै हानी गरेमा ठूलो मूल्य चुकाउनेपर्ने बताएका छन्।
न्यूयोर्कमा आयोजित…
भारतीय पूर्वप्रधानमन्त्री देवगौडा नेपाल आउँदै
‘भारतका पूर्वप्रधानमन्त्री देवेगौडाजी आज साँझ नेपाल एयरलाइन्सको उडानबाट ९ बजे काठमाडौं आउँदै हुनुहुन्छ, यो उहाँको नितान्त व्यक्तिगत र धार्मिक भ्रमण हो’ भ्रमणको संयोजन गरेका अन्तराष्ट्रिय मैत्री समाज नेपालका संयोजक प्रदीप खनालले मिडिया…
राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो ।
अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामकै क्रममा उनको शनिबार निधन भएको हो । कोफी अन्नान…