
Browsing Category
राजनीति
७७ जिल्लामा मुलुकी ऐन २०७४ शुभारम्भ भएको घोषणा !
काठमाडौँ– शुक्रबारदेखि लागू भएको नयाँ मुलुकी संहिता कार्यान्वनयका लागि शुक्रबार ७७ जिल्लाका जिल्ला अदालतले मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेका छन् ।
साधारण नागरिकदेखि विशिष्ट व्यक्तिको दैनिकी प्रभावित हुने नयाँ मुुलुकी संहिता…
अन्तत: टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त !
काठमाडौं–सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले…
घर नभएको स्वःघोषणा गरे सरकारले दिने
काठमाडौं । आफू र परिवारसँग जग्गा वा आवास नभएको स्वःघोषणा गरे सरकारले उपलब्ध गराउनुपर्ने व्यवस्थासहित आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । झुटो विवरण पेश गरेर यस्तो सुविधा लिएर लिए दुई वर्षसम्म कैद सजाय…
विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को नेपाल बन्द , ठाउँ ठाउँ मा बम फेला !
काठमाडौं - भक्तपुरको लोकन्थलीमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पनजिक प्लाष्टिकको झोलामा प्रेसरकुकर राखिएको थियो ।
स्थानीयले उक्त झोला देखेपछि…
पाँच महिनामा के–के गरे प्रधानमन्त्रीले ?
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।
ओली नेतृत्वको…