After header
Browsing Category

राजनीति

अब कोटेश्वरको जाम बाट केहि राहत- जडिबुटी-पेप्सीकोला सडक सञ्चालन गरिने

भक्तपुर को  लोकन्थलीदेखि कोटेश्वरसम्म दैनिक हुने सवारी जामलार्इ हटाउन सडक विभागले जडीबुटीदेखि पेप्सीकोलासम्मको सडकलार्इ बैकल्पिक प्रयोगमा ल्याउन लागेको छ । यो सडकलार्इ सवारी अावागमनयोग्य बनाउन शुक्रबारदेखि मर्मतका काम थालिएको छ ।…

नेकपाले ताेक्याे केन्द्रीय कार्यालय रहने स्थान

काठमाडाैँ  । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएकाे  छ ।  बिहिबार बसेको नेकपाकाे  सचिवालय बैठकले तत्कालीन नेकपा एमालेकाे कार्यलउ रहेकाे धुम्बाराहीमा एकिकृत पार्टीकाे कार्यलय राख्ने  निर्णय गरेको हो ।…

पार्टी एकतापछि प्रचण्डको पहिलो भारत र चीन भ्रमण !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत र चीन भ्रमण मिति तय भएको छ । प्रचण्डले यहि भदौ २२ देखि २७ गतेसम्म भारत भ्रमण गर्ने र असोज १ गतेदेखि एक साता चीन भ्रमणमा जाने स्रोतले जनाएको छ । नेकपा…

संवैधानिक परिषद्को बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । संवैधानिक परिषद्को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बस्ने भनिएकाे संवैधानिक परिषद्को बैठक पनि नबसिकन अनिश्चितकालका लागि स्थगित भएको हाे। परिषद्का सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि बुधबारै…

व्यापार युद्ध जितेको दाबी गर्नु ट्रम्पको दिवा सपना – चाइना डेली

एजेन्सी : अमेरिकाले चीनसँगको व्यापार युद्धमा जितेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी दिउँसै सपना देखे जस्तो भएको चिनियाँ सरकारी अखबारले टिप्पणी गरेको छ । चिनियाँ स्टक बजारमा देखिएको सानो गिरावट आफूले चीनसँग लडिरहेको व्यापार…