
Browsing Category
राजनीति
को बन्ला अबको प्रधानन्यायाधीश ?
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक भोलि (बुधबार) बस्ने भएको छ।
बैठक भोलिका लागि तय भएपनि समय भने टुंगो नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।
यसअघि परिषद्ले जेठ २९ गते न्यायाधीश…
केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एकताः अध्यक्ष प्रचण्ड
पर्सा– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक्ता भइसक्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्न…
जोशीको प्रधानन्यायाधीश पद प्रधानमन्त्री ओली -प्रचण्ड को हातमा
प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ ।
नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको…
डा. केसीलाई सरकारले झुक्यायो
सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको छ ।
डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंतर्फ ल्याइएको छ । काठमाडौं आउन तयार भए पनि डा. केसीले सेनाको हेलिकोप्टरमा नजाने अडान लिएका थिए ।
तर, झडपका…
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको मंगलबार असामयिक निधन
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार असामयिक निधन भयो । ५२ वर्षीय सुब्बाको उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भइरहेको थियो । सोही अस्पतालमा उनको निधन भयो ।
उपमहानगरपालिकाको मेयरजस्तो जिम्मेवार पदमा रहेको जनप्रतिनिधिले…