After header
Browsing Category

राजनीति

कांग्रेस बैठकः आरोप/प्रत्यारोपमा केन्द्रित

काठमाडौँ — निर्वाचन हार्नुका कारणबारे समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आरोप/प्रत्यारोपमा केन्द्रित भएको छ । निर्वाचन पराजयमा सभापति शेरबहादुर देउवाको भूमिकाबारे आरोपप्रत्यारोप चलेको हो । बैठकमा संस्थापन पक्षले वाम…

देउवामाथि आरोप प्रत्यारोप

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले तीनै तहको चुनावमा पराजित हुनुमा नेतृत्वको कमजोरी रहेको आरोप लगाएका छन् । चुनावको समीक्षा गर्न शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ९ पृष्ठ लामो प्रस्ताव पेस गर्दै सिंहले नेतृत्वको…

प्रधानमन्त्रीको महत्वाकाङ्ग्सि योजना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र रेल सेवा संचालनमा ल्याउने दाबी गरेका छन् । रेलसँगै नेपालको पानी जहाज चलाएर आफ्नो मजाक उडाउनेहरुलाई जवाफ दिने उनले बताए । शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा…

गभर्नरकै संरक्षणमा राष्ट्र बैंकमा लुकाइएको थियो फाइल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो । तीनवटा वित्तीय…

प्रधानमन्त्री ओली २३ चैतदेखि भारत भ्रमणमा

प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र…