After header
Browsing Category

राजनीति

मौलाउदै अपराधिक घटनाहरु

रौतहटमा सोमबार राती एक दिन तीन वटा घटना घटेको छ । त्यो भन्दा पनि अघिल्लो दिन लाई हेर्ने हो भने पनि दुई वटा अपराधिक घटना भएका छन । माथि उल्लेखित घटना प्रकृतिको रौतहटको शान्ति सुरक्षाको अबस्था नाजुक रहेको देखाउछन । त्यसमाथि पनि कटहरिया…

प्रधानमन्त्रीमाथि मुख्यसचिव फेर्न दबाब

काठमाडौं – पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखिराख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनलाई हटाउन दबाब परेको छ। मुख्यसचिवको वरीयतामा पहिलो र…

एक–एक अर्बको बजेट पढ्दै प्रदेश अर्थमन्त्री

लू आर्थिक वर्ष ०७४-७५ का लागि प्रदेश सरकारहरूले बजेट बनाउन सुरु गरेका छन् । आर्थिक वर्ष सकिन चार महिनाभन्दा कम समय रहेको अवस्थामा प्रदेशहरूले संघीय बजेटबाट छुट्याइएको समानीकरण अनुदानलाई मात्र समेटेर बजेट बनाउँदै छन् । अर्थ मन्त्रालयका…

प्रधानमन्त्रीलाई प्रदेश सभामुखको पत्र- ‘संसद् बुझेका कर्मचारी पठाइदिनुस्’

सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहँुदा समस्या परेको भन्दै अनुभवी कर्मचारी पठाइदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरूले ‘संसदीय अभ्यास बुझेका…

१० बर्षमा १० हजार मेगावाट बिद्युत: मन्त्रि पुन

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले उर्जामा आत्मनिर्भरता आफ्निो पहिलो प्राथकिमता रहेको बताएका छन् । मंगलबार अपराह्न मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले आगामी १० बर्षमा १० हजार मेगावाट विद्युत आवश्यक…