After header
Browsing Category

राजनीति

कांग्रेसका युवा नेताहरूकाे उद्घघाेष : कांग्रेसलाई शसक्त रूपमा पुनर्जागरण गरिछाड्छाै

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाली काँग्रेसमा पुनर्जागरणको…

राष्ट्रियसभा निर्वाचन माघ २५ गते गर्न प्रस्ताव, मन्त्रिपरिषद्को निर्णय आउँदै

काठमाडौँ, १४ पुस – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते गर्न प्रस्ताव गरेको छ । सरकारले आयोगको परामर्शमा निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्थानुरुप आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उक्त मितिको…

अध्यक्षद्वय प्रचण्ड र अाेलीबीच भेट बार्ता

काठमाडौं , पुस १२ ।  माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अाेलीबीच भेटबार्ता भएकाे छ । बुधबार दिउँसाे अाेलीनिवास बालकाेटमा भएकाे भेटमा अध्यक्ष प्रचण्ड र अाेलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश…

कहाँ पुग्यो एमाले–माओवादी एकता ?

काठमाडौँ, १० पुस – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकीकरण गर्नेगरी छ बुँदे सहमतिमार्फत चुनावमा होमिएका दुई कम्युनिस्ट नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)को एकीकरणमा ढिलाइ भएपछि राजनीतिक वृत्तमा अनेक टीकाटिप्पणी सुरु भएको…

चुनाव उपयोगको कार्यनीति असफल भएपछि वैद्य माओवादी गम्भीर समीक्षामा

चितवन, ८ पुस । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निर्वाचन उपयोगको नीति सकिएपछि भावी कार्यनीति तय गर्न गम्भीर छलफलमा जुटेको छ । स्थानीय तह र प्रदेश तथा संसदको निर्वाचनको क्रान्तिकारी उपयोग भन्दै निर्वाचनमा सहभागी…