
Browsing Category
राजनीति
यसकारण एमालेसँग सत्तामा जाँदैन फोरम- उपेन्द्र यादव
ब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी…
वाम एकताका लागि दोस्रो तहका नेता किन शंकालु ?
काठमाडौँ, ९ पुस- निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छ।
दुवै पार्टीका नेता सिद्धान्तमा भन्दा एकीकृत…
‘एमालेले फोरमसँग तालमेल गर्न नसकेपछि हामीसँग आयो’- प्रचण्ड
नवलपरासी, ९ पुस- माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्।
शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी…
केपी ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि चिनियाँ राष्ट्रपतिको भ्रमण सुचिमा पर्यो नेपाल
पुस । वाम गठबन्धनले दुईतिहाई बहुमत ल्यायी ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि चीनका चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण गर्न आउने संकेत देखिएको छ । चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सी को नेपाल भ्रमणका लागि आवश्यक तयारी थालेको हो ।…
अन्तमि मतपरिणाम घोषणा विवाद : राष्ट्रिय सभा र सरकार गठनमा अन्योलता
काठमाडौं, ३ पुस । समानुपातिक तर्फको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम घोषणा विवादले राष्ट्रिय सभा र नयाँ सरकार गठनमा अन्यौलता थपिएको छ ।
संविधानअनुसार राष्ट्रिय सभा गठनका लागि पनि समानुपातिकतर्फको अन्तिम परिणाम घोषणा…