
Browsing Category
राजनीति
होटल अन्नपूर्णबाट ओली र प्रचण्डको देउवालाई चेतावनी
काठमाडौँ, २ पुस -नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठन प्रक्रियामा व्यवधान खडा गर्ने प्रयास नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएको छ ।
निर्वाचनपछि स्पष्ट बहुमत पाएको बाम गठबन्धनले आईतबार राजधानकिो होटल अन्नपूर्णमा संयुक्त…
समानुपातिकको दुई तिहाइ मत गनिसक्दा कांग्रेस–एमालेको मतान्तर झण्डै एकलाख
काठमाडौं– प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दुई तिहाइ भन्दा बढि मत मतगणना भैसकेको छ । अन्तिम चरणतर्फ पुगेको यो मत गणनामा एमालेले अग्रता कायमै राखेको छ ।
समानुपातिकतर्फ खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मतमध्ये…
निर्वाचन परिणामको असर : कांग्रेसमा देउवाको विकल्प खोज्ने तयारी !
काठमाडौ– हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ ।
संस्थागत रुपमा नेतृत्वको विकल्पबारे छलफल नभएपनि व्यक्तिगत रुपमा नेता…
कहिले तोकिँदैछ प्रदेश राजधानी ?
काठमाडौं, २८ मंसिर । सरकारले आगामी सोमबार मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज क्याबिनेट बैठक नै नराखिएकाले मुकाम तोक्न अरु तीन दिनपछि धकेलिएको हो ।…
चुनाव हार्नुको कारण खोल्यो कांग्रेसले
२६ मंसिर । सत्तारुढ नेपाली काँग्रेसले शान्ति र संविधान निर्माणको पक्षमा गरिएका काम जनतालाई बुझाउन नसक्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको छ ।
काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक…