
Browsing Category
राजनीति
प्रतिनिधिसभाका अब ५ सिटको परिणाम आउन बाँकी, को अगाडि छन् ?
काठमाडौं, २६ मंसिर । प्रतिनिधि समा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६० स्थानको मतपरिणाम आएको छ ।
अब प्रतिनिधिसभातर्फ ५ सिटको मात्रै परिणाम आउन बाँकी छ । निर्वाचन आयोगले विवादका कारण रोकिएका सुनसरी ३ र सर्लाही ४ मा मतगणना शुरु…
पूर्व डिआईजी नवराज सिलवाल सांसदमा निर्वाचित
२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे ।
सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात…
कोमल वलीले भनिन्– एमालेले खेलवाड गर्यो, स्वतन्त्र उम्मेदवारी दिन्छु
गायिका कोमल वलीले दाङ–३ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन्।
सेतोपाटीसँग कुरा गर्दै वलीले भनिन्–एमालेले खेलवाड गर्यो, म अब स्वतन्त्र रूपमै दाङ– ३ मा उठ्ने भएँ।
आफूलाई प्रत्यक्षमा चुनाव लडाउने भन्दै समानुपातिकको सूचीमा…
गोविन्दराज जोशी बागी बनेपछि रामचन्द्र तनावमा
काठमाडौँ, १६ कात्तिक – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री एवं पुर्वसहमहामन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।
जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट माग गरेका थिए तर कांग्रेसले बरिष्ठ…
शीर्ष नेता को कहाँबाट उम्मेदवार ?
काठमाडौं, १६ कात्तिक- दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन् ।…