
Browsing Category
राजनीति
एमाले र माओवादीलाई गाली गर्दै कांग्रेसले तयार पार्यो ८४ पेज लामो घोषणापत्र
काठमाडौँ, १४ कात्तिक — प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार पारेको छ ।
घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरेको…
द्वन्द्वकालीन मुद्दामा माओवादी नेता ढुंगेल पक्राउ
ललितपुर, १४ कात्तिक ।द्वन्द्वकालीन मुद्दामा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । उनलाई ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।…
यसरी मिल्यो २ हेभीवेटको भागबन्डा, महराले मारे बाजी
घोराही, १४ कात्तिक – वाम गठबन्धनले दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारीको टुंगो लगाएको छ। क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नजेकृष्णबहादुर महरा र एमालेका शंकर पोखरेलले दाबी गरेपछि टिकट बाँडफाँटमा समस्या भएको थियो। महरा प्रतिनिधिसभा…
निर्वाचन आयोगले सर्वोच्चमा बुझायो जवाफ, चुनाव हुने पक्का !
काठमाडौं, १३ कात्तिक — निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम लिखित जवाफ पेश गरेको छ ।
सर्वोच्च अदालतको कात्तिक ८ गते भएको आदेश अनुसार सर्वोच्च अदालतको निर्णयको भावना एवं मर्मको उच्च सम्मान गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन…
वाम गठबन्धनले आज प्रतिनिधि तथा प्रदेश सभाको उम्मेदवारी टुंगो लगाउँदै
काठमाडौँ, १३ कात्तिक – वाम गठबन्धनले आज प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् ।
आइतबार बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार निक्र्योल…