After header
Browsing Category

राजनीति

आज प्रतिनिधिसभाको बैठक १ बजेदेखि बस्दै

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन…

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेर सदन अवरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिका कारण संसद्‍मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको छ । गत मंगलबार प्रमुख प्रतिपक्षी दल…

प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । बैठकमा सरकारको नेतृत्वकर्ता दल…

समाचार टिप्पणी

काभ्रे/ नेपालको संबिधानमा ब्यबस्था भएको स्थानीय तहको सभा प्रत्येक बर्षको असार १० गते हुनुपर्नेमा पनौती नगरपालिकाको नगर सभा बैठक सुरुवात भएर स्थगित भएको छ । स्वीकृत कार्यसूची बमोजिम २०८० आसार १० गते दिनको १ बजे बोलाईएको नगर सभा नेकपा एमाले…

बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेश सभा भवन, हेटौडामा बैठक बिहान ११ बजे बोलाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजबाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक…