
Browsing Category
राजनीति
आज असोज २३ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता
काठमाडौं / आज असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाका लागि हुन गईरहेको निर्वाचनका लागि उम्मेदवारी दर्ता हुदै छ । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुने भएको हो । निर्वाचन आयोगले आज…
भीम रावललाई टिकट नदिएपछि अछाममा एमाले छोड्ने बढे
अछाम/ नेकपा एमालेका नेता भीम रावललाई पार्टीले अगामी निर्वाचनका लागि टिकट नदिएको भन्दै उनको गृह जिल्ला अछाममा पार्टी छोड्नेको लर्को लागेको छ ।
पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता…
घनश्याम भूसालले एमाले पार्टी छोडेको घोषणा
काठमाडौं/ एमालेका नेता घनश्याम भूसालले आफूले आजदेखि नेकपा एमाले छाडेको घोषण गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आजको मितिबाट एमाले पार्टी…
एमालले दियो जसपालाई प्रतिनिधि सभाका १७ सिट ( हेर्नुहोस् कहाँ कहाँ पायो )
काठमाडौं / नेकपा एमालले जसपालाई १७ सिट दिदौं अगामी मसिर ४ गते हुने निर्वाचनमा सहमति गरेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सिट बाँडफाँटमा सहमति जुटेको हो । जसपाले प्रतिनिधि सभामा १७ सिटमा सहमति जनाएको छ ।
राप्रपाले टुंग्यायो उम्मेदवार
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंग्यायोको छ । सबै जिल्ला कार्य समितिले प्रतिनिधि सभा र प्रदेश सभाका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा १६५ र…