After header
Browsing Category

राजनीति

मलाई जिताउनु होस् नगरको विकास म गर्छु ( अन्तर्वार्ता )

२०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सकृय कुन्साङ लामा पार्टी भित्रका त्यागी, इमान्दार र स्वच्छ छविका नेताको रुपमा परिचित छन् । २ कार्यकाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य र १० औँ, ११ औँ र १२ औँ महाधिवेशनमा महासमिति सदस्यमा…

पनौती काग्रेसको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्नेे योजना

पनौती/नेपाली काँग्रेस पनौतीले शैक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्न विशेष योजना अघि सारेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र आधुनिक र व्यवसायीक कृषिलाई प्राथमिकता दिएर अघि बढेको पनौती काग्रेसले सामुदायीक विद्यालयहरुको गुणस्तर सुधारमा जोड…

मतदाता शिक्षाका लागि पनौती काँग्रेसले सबै वडामा प्रतिनिधि पठायो

पनौती/मतदातालाई मतदान गर्ने तरीका सिकाउनको लागि पनौती काग्रेसले सबै वडामा प्रतिनिधि खटाएको छ । १२ वटा वडा रहेको यस नगरपालिकामा प्रत्येक वडामा कम्तिमा पाँच जना देखि बढीमा दश जना सम्म लाई प्रशिक्षण दिएर खटाएको निर्वाचन परिचालन मुल समितिका…

पनौती नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार भण्डारी घरदैलोमा ( फोटो फिचर सहित )

पनौती/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा दलहरु यति बेला घरदैलोमा ब्यस्त रहेका छन् । पनौती नगरपालिकामा गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार रामशरण भण्डारी, पार्टीका नेता कार्यकर्ता लगायत सबै उम्मेदवारहरु यति बेला पनौती…

कलाकार रविन्द्र खड्का एमाले छाडेर कांग्रेसमा प्रवेश

काभ्रे/ नेकपा एमालेमा सकृय रहेका नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले कलाकार खड्कासहित नायक भुवन केसी, नायिक स्वेता…