
Browsing Category
राजनीति
एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै
१० वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल…
संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौँ – सरकारले संसद् हिउँदे अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसद् हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सोमबार बिहान बसेको बैठकले चालू हिउँदे अधिवेशन आज…
काठमाडौँ सहित देशका मूख्य शहरका विद्यालय बन्द गर्ने सरकारको निर्णय !
काठमाडौँ – सरकारले देशका मूख्य शहरहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
सोमबारको बैठकले कोरोनाको दोस्रो लहरको रोकथामका लागि देशका मूख्य शहरका…
पोखरा महानगरलाई जापानी कम्पनीले दियो ३५ हजार मास्क
६ वैशाख, काठमाडौं । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको छ ।
पोखरा महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका अध्यक्ष शोगो…
प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य
५ वैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेशसभाको हिउँदे…