
Browsing Category
राजनीति
काँग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री कोइराला
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन्। पत्रकारसँग यहाँ आज कुरा गर्दै डा.कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा…
९ वटा दूतावास अगाडि एकसाथ धर्ना, आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न माग
काठमाडौं । आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै २५ वर्षदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौं र ललितपुरस्थित ९ वटा दुतावास अगाडि बिहीबार एकसाथ धर्ना प्रदर्शन भएको छ । ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका…
काठमाडौंमा यस्तो छ कांग्रेसको प्रदर्शन तयारी
मंसिर २९ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली काँग्रेसले काठमाडौंको प्रदर्शनलाई विशेष महत्व दिएको छ । जसअनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौंको बिहीबार बसेको बैठकले आन्दोलनलाई सफल बनाउन विभिन्न रणनीतिक योजना बनाएको छ ।…
नेकपा कार्यकर्ता बोहराले तोडे अनशन
कैलाली । पार्टी विभाजन हुनबाट रोक्न माग गर्दै अनशन बसेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता पदम बोहराले बिहीबार अनशन तोडेका छन् । उनी नेकपा डडेल्धुराका जिल्ला सदस्य हुन् ।
उनलाई नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र…
प्रधानाध्यापक हत्यापछि गाउँले त्रासमा
विराटनगर — उत्तरी मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार हत्या भएपछि बस्ती नै शोकमा छ । विकट पहाडी क्षेत्रमा पर्ने बर्खेमा सात घरपरिवार छन् । गाउँले त्रसित अवस्थामा छन् ।
वडाध्यक्ष नरबहादुर राईका अनुसार ती सबै…