After header
Browsing Category

राजनीति

प्रशासनको अनुरोध राजावादीले मानेनन्, तस्बिरमा हेर्नुहोस् प्रदर्शन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधलाई बेवास्ता गर्दै राजवादीहरुले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले…

दल खोलेर प्रतिस्पर्धामा आउन पूर्वराजालाई चुनौति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । देशभर राजावादीहरुको प्रदर्शन भइरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो । पूर्वमन्त्री…

युवाले ‘वैकल्पिक शक्ति’को साटो किन रोजे राजतन्त्र ?

काठमाडौं । राजावादीहरुको देशव्यापी प्रदर्शनले वर्तमान व्यवस्था, नेतृत्व र वैकल्पिक राजनीतिमाथिको बहसलाई निम्तो दिएको छ । साथै प्रदर्शनमा देखिएको उल्लेख्य युवा सहभागिता पनि सोचनीय पक्ष बनेको छ, जसले दुईवटा प्रश्न जन्माएको छ । राजनीतिक…

सहमति जुटाउन सचिवालय विफल, ओली र प्रचण्डको दुबै प्रस्ताव स्थायी समितिमा लैजाने निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा पुगेको छ । शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी…

सचिवालय बैठकमा बादलको प्रस्ताव वामदेवले गरे अस्वीकार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादलले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव गरेका छन् । बैकमा छलफलका क्रममा नेता थापाले यस्तो प्रस्ताव गरेपछि…