After header
Browsing Category

राजनीति

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई

३ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै…

सांसदहरुले भन्न थाले– दशैं भत्ता लिन्नौं

२ कात्तिक, काठमाडौं । कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् । नेकपाका नेता नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसकेका छन् भने अर्का नेता भीम…

‘कलम घरमै राखेर मन्त्रालय आउने प्रवृत्ति सचिवहरुमा देखिएको छ’

२ कात्तिक, काठमाडौं । सरकारले यसैसाता विभिन्न मन्त्रालयका झण्डै एक दर्जन सचिवहरुको एकैचोटि सरुवा गर्‍यो । यतिधेरै सचिवको एकसाथ सरुवा किन हुन्छ ? यसबारेमा जिज्ञासा राख्दा पूर्वसचिव गोविन्द कुसुम सामान्य अवस्थामा हुने सचिवहरुको सरुवालाई…

‘अख्तियार ठूलालाई जोगाउने, विरोधी फसाउने संस्था बन्यो’

राज्य र नागरिकको पक्षमा हुनेगरी भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गर्नेलाई दुरुत्साहन गरी मुलुकमा सुशासन प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गर्यौं । तर, यसका कृयाकलाप र व्यवहारले बलियो भ्रष्टलाई…

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला मुलुकको अर्थतन्त्र भूकम्प र नाकाबन्दीको समयको भन्दा नाजुक…