
Browsing Category
राजनीति
अमेरिकी विदेशमन्त्री पम्पियो किन आएनन् नेपाल ?
१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले एक महिनाको अवधीमा दुई पटक एसियाको भ्रमण गरे ।
केही हप्ता पहिले हुने जापानमा भएको क्वाड बैठकमा सहभागी हुन आएका थिए र त्यही बेला उनले विभिन्न एसियाली मुलुकको भ्रमण गर्ने तय भएको…
गोयलको भ्रमण : राजनीतिक सम्बन्धको भर्याङ कि गन्तव्य ?
११ कात्तिक, काठमाडौं । भारतको खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल किन काठमाडौं आए, कसको निम्तोमा आए र प्रधानमन्त्री केपी ओलीसँग के विषयमा कुराकानी भयो भन्ने विषयमा केही दिन विभिन्न अड्कलबाजी भए ।
आइतबार प्रधानमन्त्री कार्यालय…
कर्णालीमा ओली पक्षको हार, माधव नेपाललाई फकाउने प्रयास पनि असफल
५ कात्तिक, काठमाडौं । केही सातादेखि कर्णाली प्रदेशबाट चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरसंघर्षले बुधबार बिहानदेखि हार–जीतका आधारमा निकास पाएको छ । यो हारजीतलाई शुक्रबार बस्ने प्रदेश संसदीय दलको बैठकले औपचारिकता दिनेछ…
जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ : डा. भट्टराई
५ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् । यसले महामारी झन् विकराल बन्ने उनको…
‘प्रधानमन्त्रीज्यू, प्रेमकुमारीलाई बचाउन सकिएन’
सम्माननीय प्रधानमन्त्री ज्यू,
तपाईंको नेतृत्वको सरकारले ‘कोरोना संक्रमितले आफैं उपचार खर्च ब्यहोर्नू’ भनेर जनताका नाममा आदेश गरेकै दिन झापा जिल्लाको दमक निवासी कोरोना संक्रमित ६७ बर्षीया प्रेमकुमारी खड्काको निधन भयो ।
त्यसो त उक्त…