After header
Browsing Category

राजनीति

महिला हिंसाका मुद्दा हेर्न महिला न्यायाधीशकाे व्यवस्था गर्न माग

२२ असोज, काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले महिला हिंसाका मुद्दा हेर्न महिला न्यायाधीश रहने गरी छुट्टै ‘फास्ट ट्र्याक कोर्ट’को व्यवस्था गर्न माग गरेको छ । गृह मन्त्री र राज्य व्यवस्था तथा सुशासन समितिमा ध्यानाकर्षण पत्र बुझाउँदै…

कोरोना कहर : ओझेलमा प्रारम्भिक बाल शिक्षा

२२ असोज, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२२ मनियारीका मोतिलाल राम आफ्ना बालबालिकाको शैक्षिक भविष्यलाई लिएर चिन्तित छन् । ५ जना बालबच्चामध्ये २ जना प्रारम्भिक कक्षामा पढ्छन् । उनीहरुलाई मोतिलालको परिवारले फकाई फुल्याई विद्यालयको…

‘नयाँ परराष्ट्रनीति तयार पार्दैछौं, पार्टीमा कालो बादल हट्यो’

२२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारका केही महत्वपूर्ण जिम्मेवारीमा छन् । प्रथमतः उनी नेपाल-भारत सम्बन्ध चिसो बनिरहेका बेला परराष्ट्रमन्त्रीको भूमिकामा छन् । दोस्रो- उनी सरकारका ‘स्पिकर’ अर्थात प्रवक्ता हुन् । तेस्रो-…

बालुवाटारमा ओली र प्रचण्ड बीच छलफल

२२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । असोज २० मा…

पश्चिमा जनमतले चीनको प्रगति र खुसी खोस्न सक्दैन

२२ असोज, काठमाडौं । पिउ रिसर्च सेन्टरले गरेको एक सर्वेक्षण अनुसार पछिल्लो समय केही पश्चिमा मुलुकका मानिसहरुमा चीनप्रतिको जनमत झन् नकारात्मक हुँदै गएको पाइएको थियो । चीनप्रतिको नकारात्मक धारणा अष्ट्रेलिया, बेलायत, अमेरिकालगायतका मुलुकमा…