
Browsing Category
राजनीति
व्यापारको सुल्टो बाटो : किन र कसरी ?
वाणिज्य मन्त्रालयमा सचिवको जिम्मेवारीमा छँदाको एउटा अनुभव रोचक भएकाले बेलावखत साथीभाइलाई सुनाउने गर्दछु।
एकदिन कार्यालयमा काम गरिरहेका बखत धनगढीदेखि केही व्यवसायी साथीहरु प्रतिनिधिमन्डलसहित भेट्न आउनुभयो। समस्या के रहेछ भनी बुझ्दा…
‘लाइन लगाएर नयाँ नोट बाँड्ने सम्भावना कम छ’
२१ असोज, काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ ।
नयाँ नोट स्टकमा रहेको…
कोरोनाले रन्थनिएको बालुवाटार : सचिवालय सुनसान, प्रधानमन्त्री कति सुरक्षित ?
२१ असोज, काठमाडौं । नेपाली राजनीतिको मुख्य शक्तिकेन्द्रका रुपमा रहेको प्रधानमन्त्रीनिवास बालुवाटारलाई अचानक कोरोनाले लपेटेको छ । वृद्ध शरीर र कमजोर स्वास्थ्य भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् कोरोनाको उच्च जोखिममा छन् ।
बालुवाटार…
‘निश्चित घटनाका बलात्कारीलाई मृत्युदण्ड दिनैपर्छ’
महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसैले साझा सवाल बनाएर थप सशक्त रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गर्यौं । सबै राजनीतिक दलका महिला सांसद भेला भएर छलफल सुरु गरेका छौं ।
१२ असोजमा सिंहदरवारमा पहिलो भेला गर्यौं, जुन…
सरकारले गोविन्द केसीको ज्यान बचाउनुपर्छ : माधव नेपाल
२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि…