After header
Browsing Category

राजनीति

‘भ्रष्टाचार घटाउने अख्तियारले होइन, प्रधानमन्त्रीले हो’

२० असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महाव्याधिका बीच पनि भ्रष्टाचारले व्यापकता पाएको छ । औषधि लगायतका स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको उजुरी दिनहुँजसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइरहेका छन् । तर, प्रमुख…

८९० अर्ब कर उठाउने आन्तरिक राजस्व र भन्सार विभागको अठोट

२० असोज, काठमाडौं । मुलुकभित्र व्यापार सहजीकरण, व्यवसायिक वातावरण निर्माण तथा राजस्व संकलनको जिम्मा पाएका दुई निकायले चालु आर्थिक वर्ष २०७७/७८ मा ८९० अर्ब रुपैयाँ राजस्व संकलनको प्रतिवद्धता व्यक्त गरेका छन् । आन्तरिक राजस्व विभाग र…

सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउन प्रस्ताव

२०, असोज, काठमाडौं । सरकारले सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि आयात गर्ने ति वस्तुमा कोटा नै निर्धारण गरेर प्रतिबन्ध लगाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ…

अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नारायणकाजी श्रेष्ठ

२० असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेण्ठले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको…

अजरबैजानले अर्मेनियासँगको द्वन्द्वमा खोज्यो नेपालको साथ

२० असोज, काठमाडौं । असंलग्न आन्दोलनको अध्यक्ष मुलुक अजरबैजानले अर्मेनियासँग जारी द्वन्द्वमा आफू पक्षमा समर्थन गरिदिन नेपाललाई आग्रह गरेको छ । नेपाल असंलग्न आन्दोलनको एक सदस्य राष्ट्र हो । गत अक्टोबरको २५–२६ मा बाकु शहरमा भएको असंलग्न…