After header
Browsing Category

राजनीति

‘उपत्यकामा कम्तिमा ८०० आईसीयू चाहिन्छ, पर्साबाट काठमाडौंले सिकेन’

२० असोज, काठमाडौं । बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले काठमाडौं उपत्यकामा बढिरहेको कोरोनाको ग्राफबारे चिन्ता व्यक्त गरेका छन् । यही गतिमा संक्रमितको ग्राफ बढिरहे आगामी दुई महिनाभित्र उपत्यकामा कम्तिमा ८०० आईसीयू बेड र १०० भेन्टिलेटर…

भालुवाङले प्रदेशभरको मनोविज्ञान प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

२० असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका छन् । अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को…

‘कृषिमा बैंकको लगानी १० होइन, २५ प्रतिशत हुनुपर्ने थियो’

कोभिडका कारण नेपाल राष्ट्र बैंकले कर्जा तिर्नका लागि समय थपिदिएको छ । लामो समय बन्द भए पनि अहिले व्यापार–व्यवसायहरु खुला हुन थालिसकेको अवस्था छ । उद्योगहरु पनि विस्तारै पूर्ण क्षमतामा सञ्चालन हुन थालिसककेका समाचारहरु आउन थालेका छन् । हुन…

‘म राजनीतिमा जाने–नजाने परिस्थितिले तय गर्छ’

१९ असोज, काठमाडौं । विद्युत प्राधिकरणबाट २६ वर्षपछि सेवानिवृत्त भएका कुलमान घिसिङ अहिले अनिच्छित र पट्यारिलो फुर्सदमा छन् । देशका लागि काम गर्ने हुटहुटी मनमा बोकेर घरमा निस्क्रिय बस्नुपर्दा पक्कै पनि उनको व्यग्रता बढीरहेको होला । ६…

पौडेल पक्षको ‘अल्टिमेटम’बारे कांग्रेसमा छलफल शुरु

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दिएको एक हप्ते ‘अल्टिमेटम’ सकिनै लाग्दा सो समूहको मागबारे पार्टीमा छलफल शुरु भएको छ । पौडेल समूहको…