After header
Browsing Category

राजनीति

नयाँ नक्सासहितको पाठ्य सामग्री वितरण गर्न नेविसंघको माग

१३ असोज, काठमाडौं । नेपालको नयाँ नक्सा समेटेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको पाठ्य सामग्री वितरणको माग गर्दै नेपाल विद्यार्थी संगको सीटीईभीटी इकाइले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको थियो । लिम्पियाधुरासहितको नेपालको…

बागमती प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण

१३ असोज, हेटौंड । बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेकी…

दशैं र कोरोना : के लकडाउन हुन्छ र ?

१३ असोज, काठमाडौं । भिमान (सिन्धुली) निवासी एक युवक मृगौला रोगी श्रीमतीको शल्यक्रियाका लागि बुधबार र विहीबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा दुई रात बास बसे । राति अन्य कुरुवासँग उनी सोधिरहेका हुन्थे, सरकारले दशैंमा फेरि लकडाउन गर्छ कि…

देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध…

चीनका लागि नेपाली राजदूत पाण्डे भन्छन्– चीनसँग हाम्रो कुनै सीमा विवाद छैन

१२ असोज, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले दुई देशबीचमा अहिले कुनै पनि सीमा समस्या नरहेको बताएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई दिएको एक लामो अन्तवार्तामा राजदूत पाण्डेले चीनसँग पहिला केही समस्या भएपनि…