
Browsing Category
राजनीति
भारतीय मीडिया भन्छन्- नेपालले कालापानीमा जनगणनाको तयारी गर्दैछ
१४ असोज, काठमाडौँ । आगामी वर्ष हुने जनगणनामा सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्छ कि समेट्दैन अहिलेसम्म यकिन छैन । राजनीतिक दल र सरकारी अधिकारीहरुले समेत यस बिषयमा खासै बोलेका छैनन् ।
तर, यतिबेला केही भारतीय…
कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द
१४ असोज, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
‘एक जना…
प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?
१४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो ।…
देउवा पत्नी आरजूले भनिन् – “महिला २१ औ शताब्दीमा पुगिसके तर पुरुष भने १८ औं शताब्दी छन्”
काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले पार्टी भित्र महिलाले उचित भूमिका र अवसर नपाएको बताएकी छन्। नेपाल महिला संघले आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै देउवाले पार्टी भित्र महिलालाई उचित अवसर नपाएको गुनासो गरेकी हुन्।
उनले…
दलहरूलाई निर्वाचन आयोगको प्रश्न- संघीयतामा कहिले जाने ?
१३ असोज, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै देश संघीय संरचना गएको ५ वर्ष भइसक्यो । तर त्यही संविधान जारी गर्ने राजनीतिक दलहरुले आफ्ना संरचनालाई भने अझैसम्म संघीय बनाउन सकेका छैनन् ।
दलहरूले संविधान अनुसारका संरचना बनाएको…