After header
Browsing Category

खेलकुद

टी–२० विश्वकप फाइनल एसियामा नेपालको सुखद सुरुवात

काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल…

फूटबलको विकासका लागि बनेपा फुटबल एकेडेमी’ स्थापना

बनेपा । काभ्रे जिल्लामा फूटबल खेलको विकासका लागि क्रियाशिल दुईवटा क्लबको सहकार्यमा बनेपामा फूटबल एकेडेमी स्थापना गरिएको छ । बनेपा फूटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा बनेपा फूटबल एकेडेमी स्थापना गरिएको हो । एकेडेमी स्थापनासँगै…

जिम्बाब्वे समूह ‘ए’ बाट सतप्रतिशत नतिजासहित सुपर सिक्समा प्रवेश

हरारे । घरेलु टोली जिम्बाब्वे अपराजित रहँदै आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेको छ ।सोमबार हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा अमेरिकामाथि ३०३ रनको फराकिलो जित निकाल्दै जिम्बाब्वे समूह ‘ए’ बाट सतप्रतिशत नतिजासहित सुपर…

नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समय अनुसार…

सन्दीप र दीपेन्द्रले तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको…