After header
Browsing Category

सूचना-प्रविधी

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९…

उकालो लाग्यो सुनको मूल्य, आज ४४ दिन यताकै महँगो ! कति ? [मूल्य सहित]

काठमाडौँ – हप्ताको दुई दिन स्थिर रहेर मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ। बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ९ सयले बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय र…

जति मूल्य हाले पनि चामल पाइँदैन

जाजरकोट – अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउ“पालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन ।…

हेलम्बुलाई स्याउको गाउँ बनाइने

१९ कात्तिक, सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न…

सीमा सम्बन्धी संयन्त्रको बैठक गर्न भारत सकारात्मक

१८ कात्तिक, काठमाडौं । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ । नेपालले अगष्ट महिनामा सो बैठक आयोजना गर्नका…