After header
Browsing Category

सूचना-प्रविधी

दशैं विशेष : जब रावणले सुनाए लक्ष्मणलाई तीन जीवन–मन्त्र

रावण वास्तवमा एउटा प्रतिक हुन् । अहंकारको प्रतिक, अनैतिकताका प्रतिक, आफ्नो सामाथ्र्य दुरुपयोग गर्नेका प्रतिक । अक्सर प्रतिकात्मक चित्रमा रावणको दश वटा टाउको देखाइन्छ । एउटा व्यक्तिको दश वटा टाउको ? आश्चर्य लाग्न सक्छ । यद्यपी यसको पनि…

पाठेघरको क्यान्सरले बर्सेनि ५ लाखको मृत्यु, बेलैमा जाँच गरे छैन डर

सबैका घरमा आमा, दिदी–बहिनी, भाउजू –बुहारी हुन्छन् । उनीहरु निरोगी पनि देखिएका होलान् । तर, यथार्थमा उनीहरु सधैं एउटा प्राणघातक रोगको जोखिममा छन् । त्यो हो– पाठेघरको मुखको क्यान्सर । ३० देखि ६० वर्ष उमेरका हरेक महिला यो रोगको जोखिममा हुन्छन्…

उफ् मोटोपन ! घट्दै–घटेन

मोटोपन बढ्नुमा केही कुरा जिम्मेवर हुन्छ । जस्तो, ऐशआरमपूर्ण जीवन । अत्याधिक र जथाभावी खानपान । मदिरा र मासुजन्य पर्दाको अधिक सेवन । वंशानुगात । मोटोपन भएमा के हुन्छ ? यो प्रश्नको जवाफ त, तपाईं-हामीलाई थाहै छ । शरीर भद्दा हुने मात्र…

युरिक एसिडको जोखिम

युरिक एसिड पनि चिसो मौसममा प्रकोपित रोग हो । जोर्नी दुख्ने र पैताला पोल्ने जस्ता लक्षणहरुबाट सुरु हुने भएता पनि यो एउटा उपापचयी (मेटाबोलिक) रोग हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र…

चिसो र धुलोबाट अनुहारलाई जोगाउन

क्रमस चिसो बढ्दैछ । चिसो बढेसँगै छालासम्बन्धी समस्या पनि बढ्ने गर्छ । खासगरी छाला रुखो हुने, ओंठ फुट्ने आदि । त्यही कारण चिसोको मौसममा छालाको सुरक्षाका लागि थप सर्तक हुन जरुरी हुन्छ । त्यसमाथि शहरी क्षेत्रमा गाडीको धूँवा, धुलो आदिले पनि…