After header
Browsing Category

सूचना-प्रविधी

कस्तो होला १ सय ८ मेगापिक्सेलको तस्वीर

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले विश्वकै पहिलो यस्तो स्मार्टफोन लञ्च गरेको छ, जसमा १ सय ८ मेगापिक्सेलको एउटा क्यामरा रहेको छ । शाओमी Mi CC9 प्रो नामक उक्त क्यामराको एक्स्ट्रा हाइ रिजोलुसन सेन्सरको डिजाइन दक्षिण कोरियाली कम्पनी सामसुङले…

अमेरिकाले साइबर आक्रमण गरेको, कर्मचारीलाई धम्काएको ह्वावेईको आरोप

विशाल चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारले आफ्नो व्यापार बिगार्न सबै उपाय अपनाएको आरोप लगाएको छ। अमेरिकाले आफ्नो सञ्जालमा हस्तक्षेप गर्न साइबर आक्रमण गरेको र आफ्ना कर्मचारीलाई धम्काएको आरोप मङ्गलवार ह्वावेईले एउटा विज्ञप्तिमा…

सामसुङको १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन

बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् । बढीभन्दा…

विश्वकै सानो ल्यापटप

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त…

अमेरिका-रुस: पारमाणविक सन्धि भ‌ंगभएपछि अस्त्र होडबाजीको आशङ्का

अमेरिकाले रुससँगको पारमाणविक सन्धि औपचारिकरूपमा तोड्ने निश्चित गरेपछि नयाँ अस्त्र होडबाजी शुरू हुने आशङ्का गरिएको छ। 'इन्टरमिडियट-रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी', आइएनएफ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालिन सोभियत सङ्घका नेता मिखाइल…