
Browsing Category
सूचना-प्रविधी
अमेरिकी प्रतिबन्धले छोएन हुवावेलाई
चीनको हुवावे टेक्नोलोजिज कम्पनीको पछिल्लो ६ महिनाको आयमा २३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
मंगलबार सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा कम्पनीको आयमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलब २ प्रतिशतले…
के चन्द्रमामा मान्छे पुगेको कुरा झुटो थियो ?
सन् १९६९ मा पहिलोपटक चन्द्रमामा मानव पाइला टेकिएको दुर्लभ दृश्यको प्रसारण लाखौँ मानिसहरुले हेरे ।
तर अहिले पनि केही मानिसहरु यो मान्न तयार छैनन् कि चन्द्रमामा कोही मानिस पुगेको छ । उनीहरुको जिकिर के छ भने मानिसले कहिल्यै पनि चन्द्रमामा!-->!-->!-->…
SEE नतिजा प्रकाशित ! यसरी हेर्नुहोस् नतिजा
१२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।
यस वर्षको!-->!-->!-->!-->!-->…
एसईईको नतिजा आज, यसरी हेर्नुहोस् नतिजा
राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (आज) प्रकाशित गर्ने भएको छ ।
बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।
परीक्षाको!-->!-->!-->!-->!-->…
सिंगापुर बारेका रोचक तथ्यहरु
एसियाको सम्मृद्ध देशहरु मध्येको एक सिंगापुर घुमफिर गर्न चाहने विदेशी पर्यटकहरुको पनि उत्कृष्ट गन्तव्य हो । क्षेत्रफलमा निकै सानो यो देशका केही त्यस्ता रोचक नियम कानून तथा तथ्यहरु छन्, जो सुन्दैमा अनौठो लाग्दछ ।
· सिंगापुरलाई जरिवानाको!-->!-->!-->…