After header
Browsing Category

सूचना-प्रविधी

फेसबुकमाथि ह्याकरको हमला

सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा परेका छन् । फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । यद्यपि, यो समस्या मंगलबार देखिएको र…

फेसबुकमा हरेक दिन ८ हजार प्रयोगकर्ताको मृत्यु

सोसल मिडिया साइटहरु चिहान बन्दै गैरहेका छन् । एक रिपोर्ट अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ । हरेक दिन…

युट्युबलाई फेसबुकको टक्कर

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो छुट्टै भिडियो स्ट्रिमिङ्ग सर्भिस फेसबुक वाच सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने भएको छ । हाल यो सेवा अमेरिकी प्रयोगकर्ताका लागि पछिल्लो एक वर्षदेखि उपलब्ध हुँदै आएको थियो । फेसबुकको यो नयाँ सेवाले…

विश्वका सबैभन्दा शक्तिशाली दश महिला इन्जिनियर

भनिन्छ STEM सेक्टरमा महिलाको उपस्थिति कमजोर छ । स्टेम अर्थात् Science, Technology, Engineering र Mathematics । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा महिलाको उपस्थिति कम भएको पक्कै हो । तर यहीँ क्षेत्रमा केही त्यस्ता शक्तिशाली…

अब मोबाइल हराएमा फुटेमा नो टेनसन

तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्काे खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने…