
Browsing Category
सूचना-प्रविधी
वैज्ञानिकले बनाए कृत्रिम सूर्य
चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदैछन् । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता पनि प्राप्त गरिसकेका छन् । एकपछि अर्को सफलता प्राप्त गर्ने क्रममा चिनियाँ!-->…
अब पालो दुईवटा डिस्प्ले भएको स्मार्टफोनको
कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई!-->!-->!-->…
किन बन्द भयो युट्युब ?
बुधबार बिहान विश्वभर नै एक घण्टाका लागि युट्युब ठप्प भयो । यु ट्युब नचलेपछि करोडौँ इन्टरनेट प्रयोगकर्ताहरु सोसल मिडियामा कोकोहोलो मच्चाइरहे । #YouTubeDown शीर्षक सोसल मिडियामा ट्रेण्डिङ भयो ।
झण्डै एक घण्टाको अवरोध पछि चाहीँ युट्युब…
कुन देशको पासपोर्ट कति शक्तिशाली
कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ ।
विगत १३ वर्षदेखि विश्वभरका देशको पासपोर्टको र्याङ्किङ गर्दै आएको संस्था …
हुँदैछ गुगलको अन्त्य
विश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् ।
आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल: द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक…