After header
Browsing Category

सूचना-प्रविधी

नेपाल विद्युत् प्राद्यिकरणमा कम्प्युटर प्रणालीबाट बिलिङ

अर्जुनधारा, झापा, ६ मंसिर – नेपाल विद्युत् प्राद्यिकरण शनिश्चरे उपवितरण केन्द्रअन्तर्गत रहेको आय संकलन केन्द्रले सञ्चालनको ४६ वर्षपछि कम्प्युटर प्रणालीको माध्यमबाट आजबाट बिलिङ सेवा शुरु गरेको छ । विसंं २०२८ मा शाखाका रुपमा स्थापना भएको…

चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा, भारतीय एकाधिकार अन्त्य हुँदै

काठमाडौं, २१ कात्तिक- नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट…

उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने

काठमाडौँ, २० कात्तिक – जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र…

इन्टरनेटमा ‘डायल अप’ युगको अन्त्य !

इन्टरनेट प्रयोगकर्ता पक्कै पनि ‘डायल अप’ प्रविधिसँग जानकार हुनुपर्छ। इन्टरनेटमा ब्रोडब्यान्ड प्रविधि भित्रिनुअघि पनि इन्टरनेट प्रयोग गरेको अनुभव छ भने डायल अप प्रविधिसँगका तीतामीठा अनुभव पक्कै छन्। मोडेमबाट किर्ररकिर्रर आवाज निकाल्दै…

बैंकमा साइबर आक्रमणबारे बोल्यो रेस्पोन्स टिम

काठमाडौं, ९ कात्तिक – विगत केहि दिनदेखि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा साइबर आक्रमण हुनुले नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको प्रस्ट भएको भएको इन्र्फमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले जनाएको छ ।…