
Browsing Category
सूचना-प्रविधी
अलबिदा विख्यात बैज्ञानिक स्टिफन हकिङ्ग !
३० फागुन, काठमाडौं । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो ।
उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक…
एप्पलको भव्य कार्यालय भवन आफ्नै कर्मचारीहरुका लागि खतरनाक
अमेरिकी कम्पनी एप्पलको क्यालिफोर्नियामा बनेको स्पेसशीप स्टाइलको आलिशान कार्यालय भवन एप्पल पार्कमा कर्मचारीहरु घाइते बन्ने क्रम बढेको छ ।
भवनमा सिसाका भित्ता तथा ढोकाहरु ठोक्किएर कर्मचारीहरु दिनहुँ घाइते बन्ने गरेको बताइएको छ ।
अरबौँको…
भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने
भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन (आइएसए) को उद्घाटन समारोहमा भने, ‘भारतले आगामी पाँच…
अनलाइन सेयर कारोबारको पुर्ण कार्यान्वयन साउनदेखि
काठमाडौँ । अनलाइन सेयर कारोबारको परीक्षण आगामी जेठमा हुने भएको छ । साउनदेखि पूर्ण कार्यान्वयनमा आउने गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले तयारी थालेको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आगामी जेठदेखि परीक्षणको रुपमा सेयर…
७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार: एप्स पनि बन्यो
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । वेबसाइट अद्यावधिक गरे-नगरेको, सरकारले गरेका निर्णय-सूचनालगायत अपलोड गरे–नगरेको, आय–व्ययको विवरण, विद्युतीय सेवा प्रवाहलगायत आधारमा ती वेबसाइटलाई…