
Browsing Category
Text Breaking
रातोपाटी ब्रिफिङ : शंकर पोखरेलले अविश्वास प्रस्ताव फेस गर्न सकेनन्, काठमाडौं कोरोनाको ‘रेड जोन’मा
आज २०७८ साउन २७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट राजीनामा, नयाँ प्रक्रियाको आह्वान, लुम्बिनी…
आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह
मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भने मेघ…
काँग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा : के के विषयमा हुँदैछ छलफल ?
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । विहीबार दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्दै छ ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४…
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा…
अधुरै रह्यो कालोपत्रे सडक
बागलुङ बजारदेखि सिगाना–चापाखर्क हुँदै गुल्मीको शान्तिपुर जाने सडक झण्डै ५० किलोमिटर छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रममा छनोटमा परेको सडक भए पनि पाँच वर्षको अवधिमा बागलुङ बजारदेखि जम्मा तीन किलोमिटर सडक मात्रै पक्की छ ।
पाँच…