After header
Browsing Category

Text Breaking

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड…

कलंकी खसी बजारबाट खसी भन्दै बाख्रीको मासु बेच्ने ४ भारतीय पक्रा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर…

सेनामा सुधार : मट्टीतेल युगको अन्त्य, शाकाहारी भान्सा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा अबको एक महिनामा अवकाशमा जाँदैछन् । अवकाश पाउनुअघि साउन २५ बाट उनी घर बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा १ महिनाअघि बिदामा बसेर उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य…

सदस्यता विवादले महाधिवेनशलाई कुनै असर गर्दैन : निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा क्रियाशील सदस्यताको विवाद कायमै रहेपनि महाधिवेशनमा कुनै समस्या नपर्ने बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निधिले सो कुरा बताएका हुन् । यद्यपि,…

कोमल वलीले काँग्रेसलाई सम्झाइन् वीपीको नेतृत्व क्षमता

राष्ट्रियसभा सदस्य कोमल वलीले अहिलेको नेपाली काँग्रेस र तिनका नेताहरु वीपी कोइरालाको अनुयायी भन्न नसुहाउने तर्क गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले वीपी कोइरालाले हिमालयसम्म सुरक्षा छातामा राख्ने भारतको प्रस्तावलाई ठाडै…