
Browsing Category
Text Breaking
५५ जनाले बोलेर सकियो माधव समूहको केन्द्रीय कमिटी बैठक : एकमुष्ट जवाफ दिन स्थायी समिति बैठक
नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि…
शंकर पोखरेलमाथि कारवाही गर्न राष्ट्रियसभामा उठ्यो माग
राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहितलाई कारवाही गर्न माग गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै…
बेल बटमको ट्रेलर सार्वजनिक, चेस खेलाडीको भूमिकामा अक्षयकुमार
अक्षयकुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ को ट्रेलर रिलिज भएको छ । अक्षयकुमारका हरेक फिल्मजसरी नै यस फिल्मको ट्रेलर पनि भव्य तरिकाले लन्च गरियो । यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अक्षयकुमार र अभिनेत्री वाणी कपूर एकसाथ देखिएका थिए…
पोल्याण्ड पुगिन् मिस नेपाल सुप्रानेशनल सिमल
‘मिस नेपाल सुप्रानेशनल–२०२०’ सिमल कनौजियामा पोल्याण्ड पुगेकी छन् । १२औं संस्करणको ‘मिस सुप्रानेशनल पेजेन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न उनी सो पोल्याण्ड पुगेकी हुन् । उनी नेपालबाट भने पोल्याण्डका लागि सोमबार उडेकी थिइन् ।…
अस्पतालबाटै अभिनेत्री यशिकाले भनिन्– ‘यो मेरो दोस्रो जन्म हो’
तमिल फिल्म अभिनेत्री यशिका आनन्द हालै सडक दुर्घटनामा परेकी थिइन् । साथीहरुसँग महाबलीपुरमबाट चेन्नई फर्कंदै गर्दा उनको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा यशिकाको एक साथीको समेत मृत्यु भएको छ । सो घटनामा उनीसहित अन्य २ साथी समेत गम्भिर…