
Browsing Category
Text Breaking
किरण केसीलाई वासुदेव लुइँटेल पुरस्कार
वासुदेव–विद्यादेव लुइँटेल गुठीले ‘वासुदेव लुइँटेल पुरस्कार ०७७’ कलाकार किरण केसीलाई प्रदान गर्ने भएको छ । गुठीको हालै बसेको बैठकले केसीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतिकचिन्ह र कदरपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।…
मेलम्चीमा जब धर्ती भासियो
भेमाथाङको खुलाचौर र खोला आसपासको भाग सोहोरिएर बग्नुमा अनेक कारण रहेको विज्ञहरुको ठम्याइ
‘डोजरले नछोएको क्षेत्रमा पनि पहिरो जान सक्छ, कमसल भूबनोट भएको क्षेत्रमा थोरै वर्षाले पनि क्षति निम्त्याउन सक्छ भन्ने देखियो’
काठमाडौँ —…
यस्तो छ ‘लव सर्कल’ को फष्टलुक
थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘लव सर्कल’ को फष्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको छ । फष्टलुकमा कलाकार नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन झा, रिस्ता बस्नेतलगायत अटाएका छन् । गत वर्षको लकडाउन पछि छायाँकन गरिएको फिल्म…
स्क्यान्डल किङ्ग दुर्गेशका ७ विवाद
नेपाली सांगीतिक बजारमा पछिल्लो समय गायक–गायिकाहरु विभिन्न विवादमा पर्ने गरेका छन् । तीमध्ये धेरैजसो त उनीहरुले गरेको सिर्जनाकै कारण पनि विवादमा तानिने गरेका छन् । सस्तो लोकप्रियता पाउने र भाइरल हुने उद्देश्यले गीतमा जथाभावी शब्द प्रयोग…
पानी परेको थिएन
खोला छेउछाउ बस्दै आएका बासिन्दा झन् जोखिममा परेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ :
शनिबार बेलुका बाढी सुरु भयो । आइतबार बिहानै स्थानीयसँग फोनमा…