After header
Browsing Category

Text Breaking

दी भ्वाइस अफ नेपालमा छानिए अन्तिम ४ जना

दी भ्वाइस अफ नेपाल अन्तिम चार जना छानिएका छन् । जसमा टीम दीपबाट आर्यान तामाङ, टीम राजुबाट तारा श्रीषमगर, टीम तृष्णाबाट ज्वाला राई र टीम प्रमोदबाट किरण गजमेर टप फोरमा छानिएका हुन् । टीम दीपबाट गोविन्द पुन, टीम राजुबाट सोनाम शेर्पा,…

जो प्रेममा परेकै छैन, उसैका गीतमा प्रेमपीडा धेरै !

‘छुट्नलाई पो रैछ क्यारे तिम्रो मेरो यति धेरै माया बसेको सम्झी सम्झी रुनु छैन पो सानु खुसीले कुनै पल आँसु खसेको’ करिब एक​ वर्षअगाडि बजार तताएको यो गीत अहिले पनि त्यतिकै लोकप्रिय छ । थानेश्वर गौतमले सङ्गीत दिएको गीतमा थानेश्वर र…

महामारीमा तीजका गीत : नाटकै भा’छ !

महिलाहरूको चाड तीज नजिकिँदै जाँदा यति बेला बजारमा तीजका गीतको बाढी आएको छ । तीजलाई लक्षित गरेर दैनिकरुपमा सङ्गीत बजारमा दुईदेखि आधा दर्जनसम्म गीत भित्रिन थालेका छन् । तीजको बहानामा भित्रिने सबै गीतका विषयवस्तुमा भने एकरूप छैनन् । गायक…

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र…

आयोगको ‘अस्पष्ट निर्णय’ ले ठाकुर पक्ष अन्योलमा, तत्काल पार्टी नछाड्ने

महन्थ ठाकुर पक्षको कार्यकारिणी सदस्यको बैठकले तत्काल पार्टी गठन नगर्ने र जनता समाजवादी पार्टीमै सङ्घर्ष गर्ने निष्कर्ष निकालेको छ । बबरमहलमा आज दिउँसो बसेको कार्यकारिणी समितिको बैठकले जसपा नेपाल विभाजन नभएको उपेन्द्र यादवलाई आधिकारिकता…