
Browsing Category
Text Breaking
प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस
काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो ।…
बूढानीलकण्ठमा काँग्रेस बैठक बस्दै, स्थानीय तहको अधिवेशनको कार्यतालिका पर सारिने
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्दै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु…
आज यी स्थानमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे…
सरकारको काममा सहजीकरण गर्न खड्काको नेतृत्वमा बन्यो कार्यदल
सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सत्तारुढ गठबन्धनमा रहेका नेताहरुको कार्यदल बनाइएको छ ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको हो । कार्यदलमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा)…
निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण
निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै…