
Browsing Category
Text Breaking
संसद पुनःस्थापनासँगै जुर्मुराउन थाले संसदीय समिति
दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापनासँगै ‘मिनी पार्लियामेन्ट’का रुपमा रहेका संसदीय समितिका बैठक सुरु हुन थालेका छन् । बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा राज्य व्यवस्था तथा सुशासन समिति, कानुन न्याय तथा मानवअधिकार समितिका बैठकहरु भए ।…
ओली–माधव भेटवार्ताको प्रयास आजपनि जारी
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता गराउन लागि परेका दोस्रो तहका नेताहरुले आजपनि आफ्नो प्रयास जारी राख्ने भएका छन् ।
दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बेलुका नै…
कमल थापा भेट्न बूढानीलकण्ठ पुगे विप्लव
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शुक्रबार भेटवार्ता भएको छ ।
थापालाई भेट्न विप्लव शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका छन् ।…
सभामुखलाई ‘सरी’ भन्दै रावलले लिए राजीनामा फिर्ता
एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी…
कमल थापा र विप्लवको एकै स्वर – व्यवस्था फेल भयो, जनमत सङ्ग्रह गरौँ !
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच शुक्रबार बिहान भएको भेटवार्ताबाट वर्तमान संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकालिएको छ । थापा निवास बूढानीलकण्ठमा भएको…