
Browsing Category
Text Breaking
रातोपाटी ब्रिफिङ : माधवप्रति आक्रामक ओली, देउवालाई सफल तुल्याउन काँग्रेस एकजुट
आज २०७८ साउन ४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुसँग…
आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम…
‘फूलकुमारी’ मा पल र श्री पाण्डेको अभिनय
पल शाह र समाचार वाचिका श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा श्री पाण्डे र पलको रोमान्स सुहाउँदो रहेको छ ।
गीतको…
बालगायिका सफलताले ल्याइन् राष्ट्रिय गीत ‘म हुँ नेपाली’
काठमाडौँ । दश वर्षीया बालगायिका सफलता श्रेष्ठको स्वर रहेको राष्ट्रिय गीत ‘म हुँ नेपाली’ सार्वजनिक भएको छ । विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको शब्द, संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।
भिडियोमा पनि सफलताले नै अभिनय…
‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने गर्थे : भारती सिंह
कमेडियन भारती सिंहले दर्शकलाई मनोरञ्जन दिनबाट कहिल्यै पछि हट्दिनन् । उनले मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छन् । उनले करियरको सुरुवाती दिनहरुका बारेमा खुलेर बताइन् । ‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा उनले…