
Browsing Category
Text Breaking
कृषि मन्त्रालय मन्त्रीको बिदाई र स्वागत गर्दैमा हैरान !
पछिल्लो समय सरकार परिवर्तन र मन्त्रिपरिषद् हेरफेरले कृषि तथा पशुपन्छी विकास मन्त्रालय हैरान भएको छ । कृषि मन्त्रालयका एक सहसचिवले मन्त्रीलाई स्वागत र विदाई गर्दैमा हैरान भएका बताउँदै मन्त्रालयले स्वागत र विदाई बाहेक अरु केही सोच्नै नसकेको…
ओलीले शिलान्यास गरेको सन्थाल जातिको एकीकृत बस्ती निर्माणको काम अलपत्र
गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माणको शिलान्यास गरे ।
प्रधानमन्त्री र मन्त्रीसहितको जम्बो टोलीको सहभागितामा बस्तीको शिलान्यास गर्दा…
थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ हजार ७५७ जना निको भएका…
सिंहदरबारमा सत्तापक्षीय गठबन्धनको बैठक जारी
सत्ता पक्षीय ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी रहेको छ ।
केहीबेर अघि सुरु भएको उक्त बैठकमा सरकार सञ्चालनका विषयमा छलफल भएको बुझिएको छ ।
‘खासगरी सरकार सञ्चालनका विषयमा छलफल गर्न भनेर बोलाइएको छ । छलफल भएपछि मात्रै थाहा होला’,…
बुधबार देशका धेरै स्थानमा वर्षाको सम्भावना
बुधबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण वर्षा भइरहेको छ ।
महाशाखाको नियमित बुलेटिनमा आज बिहान…