After header
Browsing Category

Text Breaking

नेपाललाई भेट्न गौतम कोटेश्वरमा

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । विहान ९ बजेबाट नेपालनिवास कोटेश्वरमा गौतम र नेपालबीच छलफल भइरहेको स्रोतले रातोपाटीलाई जानकारी दियो । उनीहरुबीच एकताका सन्दर्भका…

कर्णाली प्रदेशसभामा एमालेको अवरोध कायमै, बजेट पारित गर्न चुनौती

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै छ । प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरुको राजीनामा माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । एमालेले असार १ गते यता प्रदेशसभाका लगातार ११ वटा बैठक…

एमालेद्वारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद बैठक अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरिएको भन्दै एमालेले संसद बैठक अवरुद्ध…

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्बको सहमति प्रदान

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५…

आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान सुरु

आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागले आजदेखि खोप अभियान सुरु गर्ने भएको हो । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक,…