
Browsing Category
Text Breaking
आज आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर…
एमालेभित्रको सहमतिले के होला कर्णाली सरकारको भविष्य ?
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै नेकपा एमालेसम्म आइपुग्दा गुटगत विवादको केन्द्रमा रहेको कर्णाली प्रदेश सरकारको भविष्य के होला भन्ने प्रश्न अहिले पनि सशक्त रुपमा खडा भइरहेको छ ।
नेकपा एमालेभित्रका दुई पक्षबीच आइतबार…
देउवालाई ७ चोटि प्रधानमन्त्रीको भविष्यवाणी गर्ने ज्योतिषको बूढानीलकण्ठमा खोजी
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासहित काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश दियो । सर्वोच्चको फैसलासँगै देउवानिवास बूढानीलकण्ठमा काँग्रेसका नेता–कार्यकर्ताहरु भेला हुन थालिसकेका थिए ।…
माओवादीका मन्त्री तोक्ने जिम्मा प्रचण्डलाईमाओवादीका मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई
नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने…
ओलीको बहिर्गमनसँगै महन्थ ठाकुरको राजनीतिक भविष्य के होला ?
सर्वोच्च अदालतको आदेशसँगै प्रतिनिधिसभा पुनर्स्थापना हुनुका साथै काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । उता, प्रतिनिधि सभा विघटन गर्ने कदम फेरि एकपटक असफल भए पनि र प्रधानमन्त्री पद गुमाए पनि केपी शर्मा ओली देशकै…