After header
Browsing Category

Text Breaking

रामकुमारी झाँक्रीको कटाक्ष : ओलीलाई आजीवन प्रधानमन्त्री र अध्यक्ष बनाइदिऔं !

नेकपा एमालेमा १० सदस्यीय कार्यदलको वार्ता चलिरहेको छ । पार्टी एकता हुनै लागेको चर्चा छ । आजै यसबारे टुंगो लाग्ने नेताहरुले बताइरहेका छन् । तर, युवा नेतृ रामकुमारी झाँक्रीको भने अर्कै लाइन देखिएको छ । पहिलो, नेकपा एमालेमा एकता होला कि…

उपेन्द्रले हाले महन्थलाई अर्को घेरा : हरिनारायण यादवले दर्ता गराए राजपा

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल दर्ताका लागि हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) विवाद चलिरहेको बेला धनुषाका हरिनारायण यादवले आफ्नो अध्यक्षतामा राजपा…

ज्योतिषलाई चिना हेराएरै उपप्रधानमन्त्री बनेका थिए राजेन्द्र महतो !

जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता राजेन्द्र महतो १८ दिन उपप्रधानमन्त्री बने । तर, उनी जसपाको चिना हेराएर त्यसैका आधारमा उपप्रधानमन्त्री बन्न गएको रहस्य खुलेको छ । ज्योतिषले २०७८ जेठमा सत्ताप्राप्तिको राम्रो योग छ भनेपछि महतो…

भूपूहरूले कब्जा गरे मन्त्री क्वार्टर !

ललितपुरको पुल्चोकमा मन्त्रीहरु बस्ने सरकारी क्वार्टरहरू छन् । यति बेला ओली सरकारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री बाहेक चार जना मात्रै मन्त्री छन् । तर, पुल्चोकको मन्त्री निवासमा प्रहरीको पहरा क्रस गरेर भित्र छिर्ने हो भने अहिले पनि…

प्रधानमन्त्रीज्यू, पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ? : गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्य कोषबाट दिने काम कानुन विपरीत भएको बताएका छन् । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले विदेशमा गरिएको उपचार खर्चको एक रुपैयाँ पनि सरकारले बेहोर्न नमिल्ने…