After header
Browsing Category

Text Breaking

सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको विपक्षीको आरोप

विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको आरोप लगाएका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले हाल बन्द अबस्थामा रहेको…

वायुसेवा निगमको निजीकरणबारे मन्त्रालयका प्रवक्ताको प्रष्टोक्ति

नेपाल वायु सेवा निगमलाई निजीकरण गर्न खोजेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले बजेटमा घोषणा गरेअनुसार निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्न सकिने सम्भावनाबारे अध्ययन सुरु गरेको छ । सामान्यतया सरकारले घाटामा गएका सार्वजनिक संस्थान…

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, एकताको मस्यौंदा पेश हुने

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज दोस्रो पटक बैठक बसेको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न कार्यदलको…

काठमाडौँमा मेलम्ची पानी आउने फेरि अनिश्चित, क्षतिग्रस्त क्षेत्रमा अझै पुग्न सकेन समिति

काठमाडौँमा फेरी कहिले मेलम्ची खोलाको पानी आइपुग्छ भन्ने अनिश्चित भएको छ । गत असार १ गतेदेखि लगातार ३ दिन आएको बाढीले आयोजनाको मुख्य बाँधस्थलमा क्षति पुर्‍याएको छ । आयोजनाको मुख्य बाँध ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्गा माटोले पुरिएको छ भने…

ललितपुरमा बढ्यो सम्बन्धविच्छेद, करणी उद्योग र चोरीमा भने केही कमी

ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद सम्बन्धी मुद्दा बढ्दै गएको छ । बढ्दो पारिवारिक वेमेलका कारण विवाह गरेको २ महिनादेखि विवाह भएको ५५ वर्षपछि पनि सम्बन्धविच्छेदका लागि मुद्दा परेको पाइएको छ । बिहीबार आयोजित एक कार्यक्रममा ललितपुर…