
Browsing Category
Text Breaking
२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार…
फिल्म ‘रिभेन्ज’ले ल्यायो गीत ‘नशालु छ यो रात’
काठमाडौँ । निषेधाज्ञा खुलेसँगै नेपाली फिल्मका गतिविधि पनि बिस्तारै हुन थालेका छन् । छायाङ्कन रोकिएका फिल्म अहिले छायाङ्कनका लागि तयारीमा जुटेका छन् भने तयार फिल्मले गीत तथा प्रोमो सार्वजनिक गर्न थालेका छन् ।
यस्तैमा फिल्म ‘रिभेन्ज’को…
अक्षय कुमारको गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज
मुम्बई । अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज भएको छ । गीतमा अक्षयकुमार र नूपुर शेननको केमिस्ट्री समेटिएको छ । मन छुने यो गीतले सामाजिक संजालमा प्रशंसा समेत पाएको छ ।
गीतको पहिलो सिक्वेल ‘फिलहाल’ २०१९ मा…
प्रदेश २ : प्रदेशसभा सदस्य रानी कुमारी शर्मालाई स्थानीय युवाले लखेटे
जनकपुर । प्रदेश २ का प्रदेशसभा सदस्य रानीकुमारी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले निर्वाचन ताका गरेका बाचा स्मरण गराउँदै लखेटेका छन् ।
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित…
श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति
श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ ।
क्याम्पसले…